Monday, March 26, 2018

ईयुको प्रतिवेदन प्रति एमालेको आपत्ति

काठमाडौँः युरोपीयन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन प्रति नेकपा एमालेले आपत्ति जनाएको छ। एमालेको परराष्ट्र विभागले प्रतिवेदन प्रति ध्यानाकर्षण भएको जनाएको छ।  विभागका सचिव यादव चन्द्र शर्माले विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेको जनाएको छ। प्रतिवेदनले नेपालको राष्ट्र संघ, अन्तर्राष्ट्रिय कानुनमा समेत घोषणा भएको नेपालको राजनीतिक स्वतन्त्रता, संवैधानिक व्यवस्था… https://ift.tt/2pI9XoL

from SHYANE https://ift.tt/2pHRk4Y
via IFTTT

No comments:

Post a Comment