Monday, March 26, 2018

आइपीएल खेल्न जानुअघि सन्दीप भन्छन् 'नर्भस छैन'

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका युवा नेपाली खेलाडी सन्दीप लामिछाने मंगलवार भारतको दिल्ली जाँदैछन्। दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका सन्दीपले आइपीएल जस्तो ठूलो स्टेजमा खेल्न जानुअघि कुनै दबाब नभएको बताएका छन्। 'आइपीएलमा दिल्लीबाट खेल्नको लागि भोली जाँदैछु। म मा कुनै नर्भस छैन।' सोमवार क्राउन्… https://ift.tt/2pHT6Da

from SHYANE https://ift.tt/2pEeTMi
via IFTTT

No comments:

Post a Comment