Monday, March 26, 2018

गुन्डा नाइके गणेश लामालाई १० दिन थप हिरासत

काठमाडौं : कांग्रेस नेता तथा 'गुन्डा नाइके' गणेश लामालाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिन म्याद थप गरेको छ। जिल्ला प्रशासन कार्यालयकै स्वीकृतिमा १० दिन यता उनी हिरासतमै छन्।  हिरासतमा लामालाई राख राख्ने  अनुमति दिएको थियो। राजधानीको गौशालाबाट चैत ३ गते प्रहरीले उनलाई पक्रेको थियो।… https://ift.tt/2ISgHcn

from SHYANE https://ift.tt/2pHRTM4
via IFTTT

No comments:

Post a Comment