Sunday, March 18, 2018

डे-नाइट मा सञ्चालन हुने विराट गोल्डकप चैत १७ देखि

विराटनगर : ‘विराटनगरको साथ फुटबलको विकास’ नारासहित आयोजना हुन लागेको विराट गोल्डकप फुटबल प्रतियोगिता डे एण्ड नाइट( दिवा एवं रात्रि) चैत १७ गतेदेखि हुने भएको छ। गोल्ड आयोजक समिति–२०७४ का अध्यक्ष नवीन रिजालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विराटनगरमा पहिलोपल्ट पर्याप्त प्रकाशको व्यवस्था गरी दिवा एवं रात्रि हुने उक्त प्रतियोगिता यही… http://ift.tt/2GEPwkq

from SHYANE http://ift.tt/2FIOwP8
via IFTTT

No comments:

Post a Comment