Sunday, March 18, 2018

एसियाली खेलकुदका लागि विशेष बन्द प्रशिक्षण बैशाखदेखि

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले इन्डोनेसियमा हुने आसन्न १८औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको विशेष बन्द प्रशिक्षण बैशाखदेखि सुरु हुने बताएका छन्। राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको आयोजनामा आइतबारदेखि सातदोबाटोमा सुरु एनएससी हाइ लेभल स्पोर्ट्स साइन्स एन्ड प्लानिङ सेमिनारको उद्घाटन गर्दै सदस्य–सचिव विष्टले भने, ‘अहिले… http://ift.tt/2HJuK2G

from SHYANE http://ift.tt/2G3mkWB
via IFTTT

No comments:

Post a Comment