Saturday, March 24, 2018

सेनाकै परीक्षामा नक्कली परीक्षार्थी, ११ जना पक्राउ

काठमाडौँः नक्कली परिक्षार्थी बनेर नेपाली सेनाको परीक्षा दिइरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। सेनाले पदपूर्तिको लागि शनिवार लिएको परीक्षामा विभिन्न परिक्षाकेन्द्रवाट नक्कली विद्यार्थी पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। पक्राउ पर्नेहरुमा ८ महिला ३ पुरुष रहेका छन्। https://ift.tt/2IOjjI5

from SHYANE https://ift.tt/2GhnH49
via IFTTT

No comments:

Post a Comment