Saturday, March 24, 2018

प्रदेश इञ्चार्जहरु मन्त्री बनेपछि माओवादी केन्द्रले तोक्यो नयाँ इञ्चार्ज

काठमाडौंः नेकपा (माओवादी केन्द्र)ले प्रदेशका इञ्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। पपाँच ओटा प्रदेशका प्रदेश इञ्चार्ज परिवर्तन गरेको छ। आज पार्टी अध्यक्ष पुषकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको नेकपा माओवादी केन्द्रको हेडक्वटरका बैठकले प्रदेश १, २, ४, ५ र कर्णाली प्रदेशका प्रदेश इञ्चार्ज परिवर्तन गर्ने निर्णय गरेको हो।  सरकार बिस्तारपछि प्रदेश… https://ift.tt/2ujfW90

from SHYANE https://ift.tt/2uiPBbf
via IFTTT

No comments:

Post a Comment