Saturday, March 17, 2018

वर्ल्ड कप क्वालिफायर : नेदरल्याण्ड्सले दियो नेपाललाई १९० रनको लक्ष्य, सोमपालको ४ विकेट

काठमाडौं : जिम्बावेमा भएरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आज सातौँ स्थानको प्लेअफका लागि नेपाल र नेदरल्याण्ड्सबीच खेल भइरहेको छ। नेदरल्याण्डसले नेपाललाई जितका लागि १९० रनको लक्ष्य दिएको छ। क्वेक्वेमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८९  रन बनाएको हो। सोमपाल कामीले डच टोलीका सुरुवाती… http://ift.tt/2DAb6nb

from SHYANE http://ift.tt/2IzrfNy
via IFTTT

No comments:

Post a Comment