Saturday, March 17, 2018

सार्कले अपेक्षित रुपमा गति लिन सकेन्, आत्मसमीक्षा गरेर अगाडि बढौँः प्रचण्ड

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले अपेक्षित रुपमा गति लिन नसकेको बताएका छन्।  काठमाडौँमा आयोजित ‘दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैठौं सम्मेलन' मा बोल्दै उनले सार्क स्थापना भएको तीन दशक सम्म पनि अपेक्षित रुपमा गति लिन नसकेको बताउँदै क्षेत्रीय सहयोगका क्षेत्रमा भए गरेका प्रगतिहरुको आत्मसमिक्षा गरेर… http://ift.tt/2pjiVJK

from SHYANE http://ift.tt/2pkxkEJ
via IFTTT

No comments:

Post a Comment