
बुधबार राति पेस्तोल र गोलीसहित गणेश लामालाई काठमाडौँको गौशालाबाट पक्राउ गरेपछि नेपाली कांग्रेस काभ्रेले विरोध जनाएको छ। लामालाई राज्यले नै फसाउन खोजेको आरोप लगाउँदै कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यले तत्काल रिहा गर्नुपर्ने माग गर्दै आन्दोलन गर्ने चेतावनी दिए। यसै सन्दर्भमा आचार्यसँग पहिलोपोस्टका संवाददाता नेत्र तामाङले गरेको कुराकानी गणेश लामा… http://ift.tt/2pkq6Ax
from SHYANE http://ift.tt/2FFofkR
via
IFTTT
No comments:
Post a Comment