Tuesday, March 20, 2018

किन गर्न सकेन राजपाले संसदीय दलको नेता चयन?

काठमाडौं: प्रतिनिधि सभामा रहेका पाँचवटा राष्ट्रिय दल मध्ये चारवटाको संसदीय दलको निर्वाचन भइसकेको छ। दलको नेतासमेत चुनिएका छन्। तर, संसदको चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको निर्वाचन हुन सकेको छैन। अहिलेसम्म राजपाको संसदीय दलको बैठक बस्न सकेको छैन। राजपाका सांसदहरुबीच राष्ट्रपतिको निर्वाचनका दिन अनौपचारिक छलफल मात्र… http://ift.tt/2FQIxHW

from SHYANE http://ift.tt/2HMRXRl
via IFTTT

No comments:

Post a Comment