Tuesday, March 20, 2018

इराकमा वेपत्ता ३९ भारतीय जीवित छैनन्: विदेशमन्त्री स्वराज

नयाँ दिल्लीः इराकमा वेपत्ता ३९ भारतीयको मृत्यु भइसकेको भारतीय विदेशमन्त्री सुस्मा स्वाराजले पुष्टि गरेकी छन्।  मंगलबार विहान भारतको राज्यसभामा विशेष सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले इराकमा वेपत्ता भएका ३९ भारतीय नागरिकहरुको मृत्यु भइसकेको जानकारी दिएकी हुन्।  अघिल्लो राज्यसभा बैठकमा भारतीय काँग्रेसका राज्यसभा सदस्य प्रताप सिंह वाजवाले हराइरहेका नागरिकहरुको विस्कृत विवरण… http://ift.tt/2HNvELs

from SHYANE http://ift.tt/2FMJNfw
via IFTTT

No comments:

Post a Comment