Friday, March 16, 2018

खोलाको बगर र नक्कली ऋणीबाट अर्बौंको कमाइ

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले शुक्रवार अर्बौं रुपैयाँको आर्थिक घोटला गर्ने तत्कालीन एपेक्स बैकका संचालकदेखि कर्मचारी गरी १३ जनालाई पक्राउ गर्‍यो।  पक्राउ पर्नेहरुमा एपेक्स बैकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय,… http://ift.tt/2FYzhAZ

from SHYANE http://ift.tt/2IvhDDd
via IFTTT

No comments:

Post a Comment