Friday, March 16, 2018

गुन्डा नाइके गणेश लामा बचाउन उत्रियो कांग्रेस, रिहा नगरे आन्दोलनको चेतावनी

काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले बुधवार गौशलाबाट हतियार सहित पक्राउ परेका कांग्रेस नेता तथा गुन्डा नाइके गणेश लामालाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन्।  शुक्रवार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी लामाको तत्काल रिहाइ नभए आन्दोलनमा उत्रिने नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले चेतावनी दिए। आचार्यले भने, 'सरकारले दुई तिहाई… http://ift.tt/2GCdq0c

from SHYANE http://ift.tt/2piwus2
via IFTTT

No comments:

Post a Comment