Sunday, March 18, 2018

रुसी राष्ट्रपति पुटिन भारी मतान्तरसहित चौथो कार्यकालका लागि निर्वाचित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चौथो कार्यकालका लागि विजयी भएका छन्। भारी मतान्तरसहित पुटिन आउँदो ६ वर्षका लागि निर्वाचित भएका हुन्। केन्द्रीय निर्वाचन आयोगले मतगणना करिव अन्तिम चरणमा पुग्दा पुटिनलाई ७६ प्रतिशत मत प्राप्त भएको जनाएको छ। उनी १९९९ देखि रुसको सत्ता सम्हाल्दै आएका छन्। अघिल्लो कार्यकालको भन्दा उनले १२ प्रतिशत… http://ift.tt/2pmTwP8

from SHYANE http://ift.tt/2IzjVBp
via IFTTT

No comments:

Post a Comment