Sunday, March 18, 2018

मेयरसँग दश लाख फिरौती माग गर्ने दुई जना पक्राउ

काठमाडौंः रौतहटको वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवसँग फिरौती रकम माग गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय मोहमद समसाग आलम र ४५ वर्षीय जुल्फिकर शेख रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको हो। ललितपुरको बालकुमारीबाट आइतबार उनीहरुलाई नियन्त्रणमा लिइएको व्यूरोका एसपी जीवनराम श्रेष्ठले जानकारी… http://ift.tt/2pmT43v

from SHYANE http://ift.tt/2posard
via IFTTT

No comments:

Post a Comment