Sunday, March 18, 2018

दुुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

नवलपरासीः पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्व नवलपरासीको कावासोती नगरपालिका–८ थकाली चोकमा आइतबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० निवासी २० वर्षीय रामबहादुर आलेको उपचारका लागि भरतपुर लगिने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। बा२ख ३९२२ नंको माइक्रो र विपरीत दिशाबाट… http://ift.tt/2u3ztKi

from SHYANE http://ift.tt/2IBNv9d
via IFTTT

No comments:

Post a Comment