Wednesday, March 21, 2018

याक एन्ड यतिमा सोफिया हेर्न आउनेको भिड: समस्या आएकोले भेट्न नसक्ने युएनडिपीको भनाई

काठमाडौं: नागरिकता पाउने विश्वको पहिलो रोबोट 'सोफिया'सँग भेट्नका लागि २ बजेको समय तोकिएको थियो। राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)ले काठमाडौंको याक एन्ड यति होटलमा ‘सार्वजनिक सेवाका लागि प्रविधि’ सम्बन्धी कार्यक्रममा सोफियालाई ल्याएको थियो। उनै सोफियासँग भेट्न सर्वसाधारण होटलमा आइपुगे। तर, सोफिया सार्वजनिक भइनन्। भेट हुने भनी तोकिएको साढे एक घन्टापछि युएनडीपीले… http://ift.tt/2GOZq3j

from SHYANE http://ift.tt/2GPeHRo
via IFTTT

No comments:

Post a Comment