Wednesday, March 21, 2018

चिनियाँ राष्ट्रपति सीलाई मोदीको ‘फोन कल’

बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिएका छन्।  सी शनिबार चीनको राष्ट्रपति पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। मंगलबार साँझ भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरी बधाई दिएको सिन्ह्वाले जनाएको छ।  ‘मोदीले सीलाई पुनः चीनको राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई दिए,’ समाचारमा भनिएको छ,… http://ift.tt/2u4qZ5T

from SHYANE http://ift.tt/2u9GEkt
via IFTTT

No comments:

Post a Comment