Sunday, March 25, 2018

चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापनको तयारीः विधेयक दर्ता हुँदै, वैशाख २० भित्र पारित गर्नुपर्ने

काठमाडौँः सरकारले दुई अध्यादेश प्रतिस्थापन विधेयक संसदमा दर्ता गर्ने तयारी गरेको छ। संसद् अधिवेशन सकिएलगत्तै जारी भएको चिकित्सा शिक्षा अध्यादेश र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश प्रतिस्थापनको तयारी सरकारले गरेको छ।  संघीय संसद् सचिवालयलाई सोमबार प्रतिस्थापन विधेयक दर्ताको जनाऊ विभागीय मन्त्रालयले दिएका छन्।  चिकित्सा शिक्षा अध्यादेश कात्तिक २४ गते जारी भएको… https://ift.tt/2pD9WTM

from SHYANE https://ift.tt/2G8lVTx
via IFTTT

No comments:

Post a Comment