Monday, March 26, 2018

आइतवार हराएकी पोखरा नयाँ बजारकी बालिका मृत फेला

पोखराः पोखरा लेखनाथ महानगरपालिको नयाँ बजारमा ५ बर्षीय बालिकाको हत्या भएको छ। आइतवार नयाँबजारबाट एकएक हराएकी बिहानी थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको टाउकोमा चोट देखिएकोले हत्या नै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। आईतवार साँझ घरबाट हराएकी थापा सोमवार विहान मृत भेटिएकी हुन्। स्थानीय ग्यारेजमा काम… https://ift.tt/2pFUu8M

from SHYANE https://ift.tt/2G5a0G8
via IFTTT

No comments:

Post a Comment