Monday, March 26, 2018

तयार हुँदै ‘मेडिकल ड्रोन’ पहिलो उडान म्याग्दीबाट

बेनीः सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ।  नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने ड्रोन निर्माण अन्तिम चरणमा पुगेको केन्द्रका अध्यक्ष पुनले जानकारी दिए।  आठ वटा पंखा… https://ift.tt/2IOBnSF

from SHYANE https://ift.tt/2I4opyP
via IFTTT

No comments:

Post a Comment