Monday, March 26, 2018

पार्टी अधिवेशन टार्दै राजपा: आफू अनुकूल समय लम्ब्याउने प्रयासमा अध्यक्ष मण्डलका नेताहरू 

काठमाडौं: संघीय संसदको पहिलो अधिवेशन अन्त्य गर्ने बेला भइसक्दा पनि चौथो ठुलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको निर्वाचन गर्न सकेको छैन। पार्टीको अध्यक्ष मण्डलभित्र संसदीय दलको नेताका आकांक्षी धेरै देखिएपछि निर्वाचनमा कठिनाइ भएको छ।  राजपाको घोषित मिति अनुसार पार्टी महाधिवेशनको समय नजिकिए पनि कुनै तयारी भएको छैन।… https://ift.tt/2un9TQO

from SHYANE https://ift.tt/2pEhpSm
via IFTTT

No comments:

Post a Comment