Monday, March 26, 2018

कांग्रेसमा ईयू प्रतिवेदनबारे विषय प्रवेश: बैठक तीन बजेसम्मका लागि स्थगित

काठमाडौं: नेपाली कांग्रेसको बैठकमा ईयू प्रतिवेदनबारे छलफल सुरु भएको छ। बैठकको सुरुमै केन्द्रीय सदस्य रमेश लेखकले ईयूको प्रतिवेदनप्रति कांग्रेसले आफ्नो धारणा राख्नुपर्ने बताएका थिए।  त्यसपछि नेताहरुले ईयुको प्रतिवेदनप्रति आपत्ति जनाएका थिए।  आजको बैठक केन्द्रीय सदस्यहरू रमेश लेखक,गोविन्द भट्टराई , डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखेपछि स्थगित भएको छ। बैठक… https://ift.tt/2pJuzwC

from SHYANE https://ift.tt/2G5f6Cg
via IFTTT

No comments:

Post a Comment