Sunday, March 18, 2018

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा संविधान संशोधनको माग

काठमाडौं : राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन सम्बन्धी छलफलमा संविधान संशोधनको माग उठेको छ। उम्मेदवारहरुको प्रस्ताव एवं समर्थन भइसकेपछि छलफलका लागि छुट्टयाइएको समयमा संविधान संशोधनको चर्चा गरिएको हो। संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय सभा सदस्य रामपृत पासवानले संविधान संशोधन नभएसम्म देशमा स्थायी शान्ति नहुने दाबी गरे। उनले संविधान संशोधनका लागि दलहरुसँग… http://ift.tt/2DC6QDI

from SHYANE http://ift.tt/2FJxP6b
via IFTTT

No comments:

Post a Comment