Sunday, March 18, 2018

स्वतन्त्र उम्मेदवार बनेर चौथोपटक राष्ट्रपतिको चुनावी मैदानमा पुटिन: इन्स्टाग्राममा भोट हालेको सेल्फी प्रतियोगिता

मस्कोः रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान सुरू भएको छ।  रुसको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु भएको छ।  निर्वाचन अधिकारीहरुले जनाएअनुसार स्थानीय समयानुसार आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदानको समापनका लागि अरु कैयौँघन्टा लाग्नेछ।  केन्द्रीय निर्वाचन आयोगका प्रमुख इल्ला… http://ift.tt/2pl7gKq

from SHYANE http://ift.tt/2HHcsyU
via IFTTT

No comments:

Post a Comment