Thursday, March 29, 2018

संघीय संसदमा राष्ट्रपति भण्डारीको १५ मिनेट सम्बोधन: भ्रष्टाचार, दमन र उत्पीडन अन्त्य गर्न आह्वान

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले समुन्नत समाज निमार्णको अभियानमा लाग्न सबैलाई आह्वान गरेकी छिन्।  आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक संविधान सभाबाट संविधान जारी भइ मुलुक समृद्धिको दिशामा अगाडि बढेको बताइन्।  ‘संविधान कार्यान्वयनका लागि भएका तीन तहका निर्वाचनले संविधान कार्यान्वयनसँगै समृद्ध नेपाल निर्माण गर्ने ढोका खुला भएको… https://ift.tt/2GTt33i

from SHYANE https://ift.tt/2GkJHrH
via IFTTT

No comments:

Post a Comment