Thursday, March 29, 2018

धुर्मुस सुन्तली फाउन्डेसनको अबको लक्ष्य 'अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला'

काठमाडौं: सामाजिक कार्यमा सक्रिय रहेका कलाकार दम्पत्ती सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले 'अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला' निर्माणको लक्ष्य लिएको छ। सिताराम कट्टेलले आफ्नोफ व्यक्तिगत फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका हुन्। चारवटा नमूना बस्ती निर्माण गरेका धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा आफूहरुले संयोजन गर्ने बताएका छन्। फेसबुकमा… https://ift.tt/2pRwK1h

from SHYANE https://ift.tt/2GzXD4t
via IFTTT

No comments:

Post a Comment