Saturday, March 24, 2018

एकीकृत बस्ती निर्माणमा जुटे भूकम्प र पहिरोबाट विस्थापितहरु 

नुवाकोटः भूकम्पले आवासमा क्षति र त्यसपछिको सुख्खा पहिराले बस्ती बगाएपछि विस्थापित तादी-१ उर्लेनी काल्चेका पीडितहरू सुरक्षित स्थानमा आवास पुनःनिर्माण गर्न थालेका छन्।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपलब्ध गराएको दुई लाख रुपैयाँको लगानीमा तादी-३ खरानीटार बुदुनेमा घडेरी खरिद गरेका प्रभावितमध्ये २२ परिवारले एकीकृत बस्तीको जग बसालेका छन्।  विसं २०७२ वैशाख १२ को… https://ift.tt/2G8tDcx

from SHYANE https://ift.tt/2uhuOoo
via IFTTT

No comments:

Post a Comment