Saturday, March 24, 2018

अमेरिका पढ्ने वीरगन्जका त्रिलोकीले गरे दाईजोरहित अन्तरजातीय बिहे

वीरगंजः वीरगंजको घडिअर्वा पोखरी नजिकै पुरानो गीता मन्दिरमा शनिबार अन्तरजातीय जोडीले विवाह गरेका छन्।  मधेसमा कुरितीको दाइजो प्रथाले विरोध गर्दै पर्साको पकाहामैनपुर गाउँपालिका–२ का त्रिलोकीप्रसाद पटेल(२३) र सोही गाउँपालिका–१ की रीना मेहताले दाइजो विना नै अन्तरजातीय विवाह गरेका हुन्।  ‘सुरुमा बाआमा र सासू, ससुरालाई कन्भिन्स गर्न गाह्रो थियो तर बिना… https://ift.tt/2G5COdx

from SHYANE https://ift.tt/2Gh21Fc
via IFTTT

No comments:

Post a Comment