Saturday, March 24, 2018

५० शैयाको उदयपुर अस्पताल २ मेडिकल अधिकृतको भरमा

गाईघाटः जिल्ला अस्पताल उदयपुरमा १३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ। तर पनि यो अस्पताल अहिले २ जना मेडिकल अधिकृतको भरमा चलिरहेको छ।  शुक्रवार उदयपुर पुगेका उनले ५० शैयाको जिल्ला अस्पतालको अवस्थाका बारेमा जानकारी लिएका थिए। उनले अस्पतालमा डाक्टरको दरबन्दी पूर्ति गर्न आफूले तत्काल नै केन्द्र सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए।… https://ift.tt/2HZ9LsC

from SHYANE https://ift.tt/2uia0wU
via IFTTT

No comments:

Post a Comment