Saturday, March 17, 2018

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल होस्टलबाटै पक्राउ

काठमाडौँ : आफ्नै स्कूलमा अध्ययनरत एक छात्रामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरीले ललितपुरको ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रिन्सिपल शिव कार्कीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ।  कार्की निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सनको ललितपुर जिल्ला अध्यक्षसमेत हुन्।  महानगरीय प्रहरी वृत्त सातदोबाटोको प्रहरी टोलीले उनलाई उनैले सञ्चालन गर्दै आएको होस्टलबाटै शुक्रबार राति १०… http://ift.tt/2GBTN8y

from SHYANE http://ift.tt/2pnTTZg
via IFTTT

No comments:

Post a Comment