Saturday, March 17, 2018

बहालवाला उपराष्ट्रपति पुनले गरे उपराष्ट्रपति पदमा मनोनयन दर्ता

काठमाडौँ : बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले अाज अपरान्ह ११:४० बजे उपराष्ट्रपतिका लागि उम्मेदवारीको मनोनयन दर्ता गरेका छन्। राष्ट्रपतिमा वाम गठबन्धनले विद्यादेवी भण्डारीलाई दोहोर्‍याएपछि उपराष्ट्रपतिमा पनि पुनलाई नै दोहोर्‍याउन लागेको हो।  पुनका प्रस्तावकहरुमा सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघि गुरुङ रहेका छन् भने समर्थकहरुमा देवप्रसाद गुरुङ, अोनसरी घर्ती,… http://ift.tt/2G5GVcG

from SHYANE http://ift.tt/2Ix5D4i
via IFTTT

No comments:

Post a Comment