Saturday, March 17, 2018

रेणु दाहाललाई विप्लप माओवादीको पत्र: मेयरबाट राजीनामा देउ, अन्यथा कारवाही गरिनेछ

काठमाडौं: भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले राजीनामा दिन भन्दै पत्रचार गरेको छ। जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलको नाममा हस्ताक्षरित पत्र पठाइ उनीसहित सबै जनप्रतिनिधिलाई राजीनामा दिन भनेको छ। 'जनविरोधी दलाल संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकित बन्नुको सट्टा आफ्नो प्रमुख पदीय ओहोदाबाट राजीनामा… http://ift.tt/2tV9q85

from SHYANE http://ift.tt/2piYr2O
via IFTTT

No comments:

Post a Comment