Sunday, April 1, 2018

खड्काको निधनमा कांग्रेसले पाँच दिन शोक मनाउने: सात दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं: नेपाली कांग्रेसले पूर्व महामन्त्री खुमबहादुर खड्काको निधनमा पाँच दिन शोक मनाउने निर्णय गरेको छ। आइतबार बसेको आकस्मिक बैठकले खड्काको निधनप्रति दुःख व्यक्त गर्दै पारित उक्त निर्णय गरेको हो। 'दिवंगत नेता खुमबहादुर खड्काप्रति उच्च सम्मान प्रकट गर्दै २०७४ चैत्र १८, १९, २०, २१ र २२ गते पाँच दिनसम्म पार्टीको केन्द्रीय… https://ift.tt/2J69ipT

from SHYANE https://ift.tt/2GJYRdu
via IFTTT

डेढ महिनामा १९ फरार अभियुक्त पक्राउः दिपक मनाङे खोज्दै प्रहरी

काठमाडौं: गत फागुन १ गतेदेखि अहिलेसम्म महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न अपराधमा अदालतले कैद सजाय सुनाएका १९ जनालाई पक्राउ गरेको छ। विभिन्न अपराधमा संलग्न ३ सय ७२ मध्ये डेढ महिनामा १९ जना पक्राउ परेका हुन्। यसरी पक्राउ पर्नेहरुमा बैकिङ कसुरका ७ जना, ठगी ४ जना, लागु औषध २ जना,… https://ift.tt/2uAxcqz

from SHYANE https://ift.tt/2uBPYxF
via IFTTT

क्रिकेट मैदानको लागि जग्गा खोज्दै धुर्मुस

काठमाडौं: धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेसँगै मैदानको लागि जग्गा खोज्न शुरु गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान नाम दिइएको प्रोजेक्टको लागि भक्तपुरमा ठाउँ हेरेका हुन्। निर्माण स्थलको खोजीका लागि फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा… https://ift.tt/2Jbx6Zp

from SHYANE https://ift.tt/2pVoTA0
via IFTTT

फोरम सांसद उमाशंकरको दाबी: कम्युनिष्टको शब्द कोषमै संघीयता छैन, यो संघीयता टिक्दैन

काठमाडौं: धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित उमाशंकर अरगडिया ‘माननीय’ भएर पहिलोपटक संसदमा आइपुगेका छन्। संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित अरगडिया नेपाली कांग्रेसका रामकृष्ण यादव र वाम गठबन्धनका रामचन्द्र झालाई पराजित गर्दै निर्वाचित भएका हुन्। मधेशी जनअधिकार फोरमसँगै पहिलो मधेश आन्दोलनबाट सक्रिय राजनीतिमा आएका अरगडिया निर्वाचन अघिसम्म विजय गच्छदार नेतृत्वको… https://ift.tt/2E9UAdS

from SHYANE https://ift.tt/2J7Lm5y
via IFTTT

गौशलामा चलेको गोली 'गुन्डा नाइके' गणेश लामाकै पेस्तोलको भएको पुष्टि

काठमाडौं: गुन्डा नाइके गणेश लामाको साथबाट बरामद पेस्तोल र होटेलमा भेटिएको गोलीको खोका म्याच भएको छ।  फागुन ३० गते प्रहरीले गौशलास्थित पशुपति भिजनबाट लामालाई पक्राउ गर्दै उनको साथबाट पेस्तोलसहित ६ राउण्ड गोली समेत बरामद गरेको थियो। गोली चलेको आवाज सुनेपछि प्रहरी पुगेर हेर्दा लामाको हातबाट पेस्तोल बरामद गरेको प्रहरीको दाबी… https://ift.tt/2pWLoVj

from SHYANE https://ift.tt/2Gsh5AQ
via IFTTT

२३ देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने रुसको घोषणा

मस्को: रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ।  ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो। पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने… https://ift.tt/2E9Ng1S

from SHYANE https://ift.tt/2Gq0Lk7
via IFTTT

श्वेतपत्रमा शेयर बजार सतही भनेपछि बजारमा पहिरो: ३३.१६ अंकले गिरावट

काठमाडौं: आइतबार शेयर बजारमा पहिरो जाने क्रम रोकिएको छैन। खुल्नेवितिकै घट्न सुरु गरेको शेयर बजार अहिलेसम्म ३३.१६ अंकले घटेको छ। श्वेतपत्रमा शेयर बजार संबोधन हुने आशामा बसेका थिए।तर श्वेतपत्रमा शेयर बजार सतही भएको र पारदर्शीता नभएको उल्लेख थियो। अझ ढुकुटी नै रित्तो रहेको श्वेतपत्रमा उल्लेख भएपछि शेयर बजार ओरालो लागेको… https://ift.tt/2GsNO4X

from SHYANE https://ift.tt/2GoEBL2
via IFTTT

द्वन्द्वमा सेनाबाट मारिएका एेनबहादुरको शव चौध वर्षपछि उत्खनन

दैलेखः तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि  उत्खनन गरेका छन्।   नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन्। विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२… https://ift.tt/2pVCfwc

from SHYANE https://ift.tt/2pV5wqC
via IFTTT

युद्ध मैदानमा अंग्रेज फौज, ‘नालापानी’ छायांकनका केही दृश्य  

नालापानी युद्ध विशेष फिल्म 'नालापानी' छायांकनको क्रममा छ। शुक्रबार फिल्मको नारायणहिटी दरबार परिसरमा सुटिङ भयो। नेपाल आर्मीको गोरख गणको मैदानमा भव्य रुपमा छायांकन भएको हो। नेपाल आर्मीबाट प्राप्त झण्डै पचास घोडा र करिब ३ सय हतियार सहितका फौज मैदानमा उतारिएको थियो जसलाई भिएफएक्सको माध्यमबाट हजारौँको संख्या देखाईने निर्देशक रिमेश अधिकारीले… https://ift.tt/2pUaUKI

from SHYANE https://ift.tt/2uBkDLv
via IFTTT

शिवपुरी पुगेका रक्षामन्त्रीलाई जनताको गुनासोः जनावरबाट जोखिम बढ्यो, पोखरेलको उत्तर: अतिक्रमण बढेछ

काठमाडौं: शिवपूरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्र अवस्थित डाँडागाउँका जनताले रक्षामन्त्री ईश्वर पोखरेललाई निकुञ्जबाट निस्किने जनावरबाट जोखिम बढेको गुनासो गरेका छन्।  आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न डाँडागाउँ पुगेका रक्षामन्त्री पोखरेलसँग स्थानीयले यस्तो गुनासो राखेका छन्।  डाँडागाउँका अधिकांस स्थानीयले निकुञ्जबाट निस्कने जंगली जनावरले कृषि उत्पादनलाई नष्ट गर्ने, विगार्ने… https://ift.tt/2Grumd2

from SHYANE https://ift.tt/2H12eKt
via IFTTT