Photo of Milford Sound in New Zealand

काठमाडौँः उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको आज दाहसंस्कार गरिँदैछ। दिउँसो ३ बजे पशुपति आर्यघाटमा खड्काको अन्त्योष्टि गरिनेछ। मिर्गौला, छाती र नसाको उपचार गरिरहेका खड्काको शुक्रबार नयाँ दिल्लीको एपोलो अस्पतालमा निधन भएको थियो। खड्काको शवलाई बिहान ९ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा अन्तिम श्रदाञ्जलीका लागि राखिनेछ।… https://ift.tt/2Ea7hWe

from SHYANE https://ift.tt/2GGexOH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top