Photo of Milford Sound in New Zealand

३६ वर्षको युवा उमेरमै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको ह्दयाघातका कारण निधन भयो । दाहालको परिचय पार्टीको पोलिटब्युरो सदस्यभन्दा पनि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा निकट सहयोगीका रूपमा स्थापित थियो । प्रचण्डपुत्र प्रकाश दाहालकी कान्छी श्रीमती बिना मगरले रङ्गहरु पर्व होलीका दिन प्रकाश लाई सम्जिदै बिगतका वर्षको होलीका फोटा सार्बजनिक गर्दै यस्तो लेखेकि छन् तिमी साथ थियौ र पो यी रंगहरू जस्तै रंगीन थियो मेरो जीन्दगी…..
miss you ……

The post होलीको दिन् प्रकाश लाई सम्झिदै फेसबुकमा बिना मगर यस्तो लेखिन यस्तो स्टाटस … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t8T7V3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top