Photo of Milford Sound in New Zealand

काठमाडौं: बुढानिकण्ठ नगरपालिकाको कपनस्थित बालुवाखानीमा आगलागी भएको छ। 'नेपाली कागज कारखानामा आगलागी भएको हो,' महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक तेजबहादुर कुवँरले जानकारी भने।  नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको छ। विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। http://ift.tt/2GQpScL

from SHYANE http://ift.tt/2HUSvEW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top