Photo of Milford Sound in New Zealand

एजेन्सी – ९० को दशकमा बलिउडमा एक छत्र राज गरेका गोबिन्दा अहिले फिल्म बिहिन छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म आगाया हिरोले बलिउड बक्स अफिसमा खासै कमल गर्न सकेन ।

आफ्नो फिल्म चलन छोडेपछि उनले छोरा-छोरीलाई बलिउडको मेन स्ट्रिममा ल्याउने केशिस गरिरहेका छन् । गोबिन्दाको छोरी टिना अहुजाले केहि समय पहिले बलिउडमा ‘सेकेन्ड हेन्ड हजबेनट’बाट डेब्यु गरेकी थिइन् । तर त्यो फिल्मले बक्स अफिसमा पानी पिउन पाएन ।

निकै तामझामका साथ बलिउड प्रबेश गरेकी टिना पहिलो फिल्मबाट असफलता हात लागे पछि निकै निराश रहेकी छन् । टिनाको हातमा अहिले कुनैपनि फिल्म छैन । अन्य स्टार पुत्री झै राम्रो कथा-बस्तुको खोजीमा रहेकि छन् ।


The post बलिउड स्टार गोबिन्दाकी छोरीका यी हट तस्विर जसलाई देखेर तपाई दंग पर्नुहुनेछ (फोटो फिचरसहित) appeared first on Taja nepali news.

http://ift.tt/2Figb8K

from SHYANE http://ift.tt/2oNrCuM
via IFTTT
03 Mar 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top