नयॉं शक्ति पार्टी नेपालकी चर्चित नेतृ तथा नेपालकी सदाबहार नायिका करिश्मा मानन्धरले सामाजिक संञ्जालमा आफ्नो विचार प्रस्तुत गर्दै अभिनेतृ सुस्मिता केसीको पक्षमा उभ्भिएकी छिन् ।
नेतृ करिश्माले भनिन् , ‘ के हामीलाई पब्लिसिटीको लागी सन्तान चाहिन्छ ? हो सन्तान लाई कहिले आमा ले तेस्तो शब्द प्रयोग गर्नुहुदैन् । आफुले पाएको सन्तानसंग फोटो खिच्न पनि गाह्रो हुने के सन्तान ? म त मेरो कबु ( कबिता मानन्धर ) ले तेस्तो गर्यो भने घर बाट बाहिर…. ‘
सुस्मिताले भुवनको मात्र नभई अनमोलको समेत गरिन् विरोध
नायक भुवन केसी, जिया केसी र अनमोलले होली खेलेको फोटो शेयर गर्दै सुस्मिताले भुवनको मात्र नभई अनमोलको समेत विरोध गरेकी छिन् ।
यसअघि भुवनलाई इंगित गर्दै व्यंग्यात्मकसहित आक्रोश व्यक्त गर्ने सुस्मिताले यसपटक भने छोरा अनमोलमाथि नै खनिदै भनेकी छिन् , ‘आमाको मन दुखाएर कसैको प्रगति भएको छ रु डिङ्गो पुत्रको सत्यनास।।यही हो मेरो डिङ्गो डिप्लोमाटिक पुत्रलाई होलीको आशिर्वाद ।’
नेतृ करिश्मा सुस्मिता केसीको पक्षमा
नयॉं शक्ति पार्टी नेपालकी नेतृ करिश्मा मानन्धरले पूर्ण रुपमा नायिका सुस्मीता केसीलाई समर्थन गर्दै आउनु भएकी छिन् ।
उनले सन्तानले आफ्नो आमालाई पट्क्कै नबिर्सिनु पर्ने भन्दै उनले छोरी कविता र आफ्नो होलीको तस्वीरसहितको स्टाटस पोष्ट गरेकी हुन् ।
उनको सार्वजनिक पछिल्लो धारणाले भुवन केसीकी पूर्व पत्नी सुस्मितालाई समर्थन गरेको स्पष्ट देखीन्छ ।
The post नायिका करिश्मा मानन्धरले छोरीलाई घरबाट बाहिर निकाल्ने कुरा किन गरिन् ? रहस्य बाहिरियो ! appeared first on Taja nepali news.
http://ift.tt/2CVSRs3from SHYANE http://ift.tt/2FjsNME
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.