Photo of Milford Sound in New Zealand

काठमाडौँः नक्कली परिक्षार्थी बनेर नेपाली सेनाको परीक्षा दिइरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। सेनाले पदपूर्तिको लागि शनिवार लिएको परीक्षामा विभिन्न परिक्षाकेन्द्रवाट नक्कली विद्यार्थी पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। पक्राउ पर्नेहरुमा ८ महिला ३ पुरुष रहेका छन्। https://ift.tt/2IOjjI5

from SHYANE https://ift.tt/2GhnH49
via IFTTT

0 comments:

Post a Comment

add

 
Top