Photo of Milford Sound in New Zealand

८ महिनापछि भारत–चीन सीमाक्षेत्र डोकलाममा अवस्था गम्भीर, फेरि तनाव बढ्ने संकेत एजेन्सी। भारत र चीनबीच विवाद रहँदै आएको सीमा क्षेत्र डोकलाममा फेरि गम्भीर अवस्था आएको छ । पछिल्लो घटनाक्रमले यहाँ भारत–चीनबीच पुनः विवाद बढ्ने देखिएको छ । विवादित यो क्षेत्रमा ८ महिनाअघि दुवै देशका सेना पछि हटेपछि अवस्था केही सुधार भएको थियो । पछिल्लो समय यहाँ पुनः तनाव बढ्न सक्ने भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

बिहीबार भारतीय रक्षामन्त्री सुभाष भामरेले डोकलामको स्थिति निकै संवेदनशील भएको बताए । उनले यहाँ तनाव बढ्ने आशंका पनि गरे । यहाँ चिनियाँ सैनिकको गतिविधि बढेको भन्दै उनले चिन्ता जनाए । तर, यस विषयमा अहिलेसम्म चीनले भने केही बोलेको छैन । चीनले अहिलेसम्म आधिकारिक बयान दिएको छैन र यहाँको स्थिति यथावत रहेको जनाउ दिएको छ ।

The post बिहानै दिल्लीमा बज्यो खतरा को घन्टी , चाइना आर्मीद्वारा दोक्लाम कब्जा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CQDhxV
via IFTTT
01 Mar 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top