
काठमाडौं: अस्पतालको बेडमा किशोर त्रिपाठी मुस्कुराइरहेको भए पनि अनुहारभरि चोट प्रस्ट देखिन्छ। हात फ्याक्चर भएकाले स्टिल हालेर प्लास्टर गरिएको छ, खुट्टामा पनि चोट उस्तै। तै पनि हिँडडुल गर्न सक्ने अवस्थामा छन्, उनी। 'मैले जीवनको आशा मारिसककेको थिएँ। साथीले निकालेर बचाए। तर, बाँच्न सफल भएकोमा म खुशी छैन। यति धेरै मान्छे… http://ift.tt/2GEggld
from SHYANE http://ift.tt/2FKEX28
via
IFTTT
0 comments:
Post a Comment