Photo of Milford Sound in New Zealand

युवा सहभागिताले शनिबार बलात्कारविरुद्ध र्‍यालीको आयोजना गरेको थियो। बलात्कारका घटना दिनानुदिन बढ्दै गएकोकाले र्‍याली आयोजना गरेको आयोजकले जनाएको छ।   बलात्कारीलाई कारवाहीको माग गर्दै आयोजित र्‍यालीमा 'उठ जनता अति भो, चुप बस्दा क्षति भो', 'आर्यघाटले के भन्छ?, बलात्कारी ले भन्छ' जस्ता नारा लागेको थियो। https://ift.tt/2ufvD0Z

from SHYANE https://ift.tt/2GbXRLK
via IFTTT
25 Mar 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top