Photo of Milford Sound in New Zealand

दिल्लीमा उपचार पश्चात आज मात्र नेपाल फिर्ता भएकी ४ वर्षीय कृष्टिना सुनुवारको निधन भएको छ ।विश्वभरबाट आर्थिक सहयोग जुटाई उपचारको निमित्त भारत लगिएको तर उपचार सफल नभए पछी उनलाई नेपाल फिर्ता पठाइएको थियो ।

उपचारको क्रममै क्रिष्टिनालाई निमोनिया भएको परिवार स्रोतले जनाएका थिए । धेरै प्रयासका बाबजुद पनि डाक्टरले अब केहि गर्न नसक्ने भनेर नेपाल फिर्ता पठाएको थियो । क्रिष्टिनालाई एम्बुलेन्स मै दिल्लीबाट नेपाल ल्याइएको थियो ।

केहि समय अगाडी मात्र क्रिष्टिना सुनुवार बचाउ अभियानका अभियानता किशोर सुनुवारले क्रिष्टिना यो संसारमा नरहेको दुखद खबर बताएका थिए ।

The post बोनम्यारो क्यान्सर पिडित ४ वर्षीय कृष्टिना सुनुवारको निधन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FKOrao
via IFTTT
02 Mar 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top