Photo of Milford Sound in New Zealand

एजेन्सी । अफ्रिकी देश मालावीको एरपोर्टमा एक साता एउटा रोचक घटना भयो ।एरपोर्टमा एक व्यक्ति पेन्टीमात्र लगाएर देखा परे । उनका साथमा केही थान सुटकेश पनि थिए ।यसरी पेन्टी मात्रै लगाएर एरपोर्ट पुग्ने व्यक्ति हुन ग्र्रेग बनटाइन ।

मलावीबाट दक्षिण अफ्रिकको जोहानसबर्गमा जानका लाति उनी त्यस्तो पहिरन लगाएर एरपोर्ट पुगेका थिए ।विमानस्थलका सुरक्षाकर्मीले उनलाई विमानमा यात्रा गर्न आउनुको कारण सोधे । जवाफमा उनले आफूले लुगा लगाउन विर्सिएको बताए ।

The post पेन्टीमात्र लगाएर एरपोर्टमा पुगेपछि सुरक्षाकर्मीले रोके र सोधे किन कपडा नलगाएको ? उनले दिए यस्तो जवाफ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FLxEEg
via IFTTT
02 Mar 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top