Photo of Milford Sound in New Zealand

यात्राको लागी नेपाल आउने कार्यक्रम स्थगीत भए सँगै विभिन्न प्रतिक्रियाहरु आउन थालेका छन । धेरैले कार्यक्रम स्थगीत हुनुलाई खुसिको खवरको रुपमा लिएका छन भने केहिले दुख समेत मानेका छन । यसै विचमा चर्चित हास्य कलाकार केदार घिमिरेले आफुले भारतमा पाएको दुख कुरा जोडेर कार्यक्रम स्थगीत हुनुमा कसैले दुख नमाने हुन्छ भन्ने आसयको प्रतिक्रिया दिएका छन ।

उनले आफ्नो सामाजिक सञ्जालमा दिएको विचारलाई धेरैले समर्थन गरेका छन । उनले यस्तो लेखेका छन….

इजरायल जाॅदा दिल्लीमा मलाई दाही काट्न दिइएको दबाब,सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कदा बोर्डरमा सहेको हेपाइ, कपिल आॅउदा जितु नेपालको अपमान ,सिमाना मिचाई , बेला बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दु:ख नमाने हुने देखिन्छ। हामीसंग पनि अनमोलहरू छन।

The post माग्ने बुढाले सलमानको कार्यक्रम स्थगितबारे भने कसैले दुख नमाने हुन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2F98RsL
via IFTTT
02 Mar 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top