Photo of Milford Sound in New Zealand

काठमाडौ । उदयपुरको गाईघाटमा शनिबार बिहान भ्रमणका क्रममा अत्यन्तै अलौकिक दृष्य देखियो । त्यसलाई तस्विरमा उतारियो । यो कुनै मानव निर्मितपनि हैन ।

कुनै इतिहासपनि फेला परेको छैन । तर निक्कै पारंगत कालिगढले कुँदेको कुनै ताजमहल भन्दा कमपनि छैन । यो वलौटे माटोमा पानीको दर्कदोले पिटेर प्राकृतिक रुपमा बनेको आकृति हो भनेर ठम्याउन सकिन्छ ।

त्यसैले हामी भ्रमणमा गएकाले यसलाई प्राकृतिक ताजमहल भनिदिएका छौ । यसको संरक्षण गरे पर्यटक तान्न सकिन्थ्यो की । मेरो डायरीमा आजको बिचार ।

The post नेपालमै भेटियो प्राकृतिक ताजमहल, हेर्नुहोस् तस्विरमा – appeared first on Taja nepali news.

http://ift.tt/2FbtuEw

from SHYANE http://ift.tt/2F8Nf3v
via IFTTT

0 comments:

Post a Comment

add

 
Top