Photo of Milford Sound in New Zealand

बलिउडका डिस्को डान्सर नायक मिथुन चक्रवर्ती । उनको वास्तविक नाम गौरांग चक्रवर्ती हो । उनको जन्म १६ जुन सन् १९५२ मा बंगलादेशको बरिसल शहरमा भएको थियो ।

धेरै कमलाई थाह छ उनी चलचित्रमा आउनुअघि बक्सर थिए । उनले जुनियर क्याटवरीमा बंगाल स्टेट रेस्लिङ च्याम्पीयनसीप जितेका थिए । उनी मार्शल आर्टका ब्ल्याकबेल्ट पनि हुन् । मिथुनले सन् १९७६ मा ‘मृगया’ नाम गरेको चलचित्रवाट करिअर सुरु गरेका थिए ।

२ पटक नेशनल अवार्ड पाउने कलाकार हुन् मिथुन । उनले बंगाली चलचित्र ‘ताहदेर कथा र स्वामी विवेकानन्द’ वाट नेशनल अवार्ड पाएका छन् । २ पटक फिल्म फेयर अवार्ड पनि पाएका छन् ।

The post सबै कलाकार आउँदा पनि यसकारण आएनन् श्रीदेवीको अन्तिम संस्कारमा मिथुन चक्रवर्ती appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2F8cBi2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top