Photo of Milford Sound in New Zealand

काठमाडौं । चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको चलचित्र प्रदर्शन हुनुभन्दा २० दिन अगाडि ट्रेलर सार्वजनिक गरिएको हो । शुक्रबार पुल्चोकको ब्रिक्स क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु अटाउका छन् । जसमा प्रियंका कार्की प्रहरीको भूमिकामा र आँचल शर्मा नर्सको भूमिकामा रहेकी छिन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, रमेश रन्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
शत्रुहरुलाई पराजय गर्ने विशेष एकदिनलाई मुख्य विषय बनाईएको चलचित्र बहुप्रतिक्षित बन्दै गइरहेका बेला ट्रेलरले पनि राम्रो पाएको छ ।

The post बहुप्रतिक्षित फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक , ट्रेलरमा अटाए यि चर्चित कलाकर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tcUqlM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top